‘कोरोना खोप कार्यक्रमका लागि ५ हजार कर्मचारी, ५२ हजार स्वास्थ्य स्वंयसेविका परिचालन गरिने’

काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपका लागि ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वंयसेविका परिचालन गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री हृदयेश त्रिपाठीले खोप कार्यक्रमका लागि १६ हजार खोप केन्द्र बनाउने बताएका हुन् । खोप आयातका लागि विभिन्न कार्यहरु भइरहेको उल्लेख गर्दै मन्त्री … Continue reading ‘कोरोना खोप कार्यक्रमका लागि ५ हजार कर्मचारी, ५२ हजार स्वास्थ्य स्वंयसेविका परिचालन गरिने’